२०८३ बैशाख १९ गते, शनिबार १२:२६

पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण कि बुहारी श्रुति पक्राउ

काठमाडौं, जेठ २२ । पप्पु कन्स्ट्रक्सनका प्रमूख हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

श्रुतीमाथि ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। उक्त अनुसन्धानको सन्दर्भमा पर्साबाट अनुरोध आएपछि काठमाडौंस्थित अपराध अनुसन्धान टोलीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि पर्सा पठाउने तयारी गरेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM