२०८२ फाल्गुन २८ गते, बिहीबार ०३:५७

बजेट पेश गर्न अवरोध गर्दैनौँ तर गृहमन्त्रीको राजिनामा मागिरहन्छौँः विपक्षी दल

काठमाडौँ/भिजिट भिसा काण्डमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै संसद् अवरुद्ध गरिरहेका विपक्षी दलहरूले आगामी बजेट प्रस्तुतिमा भने अवरोध नगर्ने निर्णय गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा संसद् भवनमा बसेको विपक्षी समुहको बैठकले गृहमन्त्रीप्रति आक्रोश कायमै राख्ने, तर आर्थिक वर्षको बजेट प्रस्तुतिको संवैधानिक प्रक्रिया रोक्न नहुने निष्कर्ष निकालेको हो।

बैठकपछि माओवादी सांसद लेखनाथ दाहालले भने, “संविधानले बजेट पेश गर्ने मिति तोकेको छ, त्यसलाई अवमूल्यन गर्न मिल्दैन। त्यसैले बजेट प्रस्तुतिको समयमा लचकता अपनाउने निर्णयमा पुगेका छौं।”

विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनालाई आफ्नो अडानको अन्तिम सीमाका रूपमा लिएका छन्। उनीहरू मन्त्रीको पदबाट राजीनासँगै उच्चस्तरीय छानबिन समिति गठनको मागमा दृढ छन्।

यता, सत्तापक्षीय नेपाली कांग्रेस र नेकपा एमाले भने गृहमन्त्रीको राजीनाको कुनै औचित्य नभएको बताउँदै आएका छन्। कांग्रेसको पदाधिकारी बैठकले त लेखकले पद नत्याग्ने स्पष्ट निर्णय गरिसकेको छ।

आजको संसद् बैठकमा गृहमन्त्री लेखकले स्पष्टीकरण दिने तयारी गरेका थिए। तर विपक्षीको अवरोधका कारण बैठक ढिलो गरी सुरु भए पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM