२०८२ फाल्गुन २४ गते, आईतवार १६:२५

नेपालको असमानता प्रतिवेदन सार्वजनिक : संरचनागत विभेद हटाउन नागरिक समाजको रणनीतिक हस्तक्षेप

काठमाडौं, ९ जेठ — नेपाल गैरसरकारी संस्था महासंघले मुलुकमा विद्यमान सामाजिक, आर्थिक र राजनीतिक असमानता अन्त्य गर्दै समावेशी लोकतन्त्रको निर्माणका लागि नागरिक समाजको भूमिकालाई नयाँ दिशा दिने रणनीतिक योजना र अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

राजधानीमा आयोजित विशेष कार्यक्रममा महासंघले ‘नेपालको असमानता प्रतिवेदन २०२५’ सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, न्याय, रोजगारी, आवास र राजनीतिक सहभागिताजस्ता क्षेत्रहरूमा रहेको पहुँच विभेदको गहिरो विश्लेषण प्रस्तुत गरेको छ। प्रतिवेदनमा असमानताको जरा राज्य संरचना, नीति निर्माण र कार्यान्वयनको तहसम्म गडेको उल्लेख गर्दै त्यसको अन्त्यबिना समावेशी लोकतन्त्र सम्भव नभएको ठहर गरिएको छ।

सन् २०१९ देखि संकलित तथ्यांक, परामर्श र सरोकारवालासँगको अन्तरक्रियाका आधारमा तयार पारिएको यो प्रतिवेदन नीति निर्माता, अनुसन्धानकर्ता र नागरिक अगुवाहरूका लागि सन्दर्भ दस्तावेज हुने महासंघको विश्वास छ।

कार्यक्रममा महासंघको ‘रणनीतिक योजना २०२८’ र ‘दीगो विकास लक्ष्य २०३०’ सँग समन्वय गर्ने दीर्घकालीन कार्यदिशा समेत सार्वजनिक गरियो। यी दस्तावेजहरूले सहकार्य, जवाफदेहिता र समावेशीतालाई केन्द्रमा राख्दै नागरिक समाजको प्रभावकारी भूमिकालाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

महासंघले हाल निर्माणाधीन संघसंस्था सम्बन्धी कानुनप्रति सरोकार राख्दै ठोस सुझावसहितको ‘पोजिसन पेपर’ प्रमुख राजनीतिक दलहरूमा बुझाएको जनाएको छ। यसबाट नागरिक समाजको नीतिगत सहभागिता सुनिश्चित गर्न दबाब सिर्जना गर्ने प्रयास गरिएको छ।

कार्यक्रममा नागरिक अगुवा, सञ्चारकर्मी, नीति निर्माता र सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले दस्तावेजमा प्रतिबिम्बित सन्देश र योजनाहरू कार्यान्वयनमै केन्द्रित हुनुपर्नेमा जोड दिए।

महासंघका अध्यक्ष अर्जुन कुमार भट्टराईले नागरिक समाजको सचेत, संगठित र निरन्तर सहभागिता विना लोकतन्त्र मजबुत हुन नसक्ने बताए। लोकतन्त्रलाई जीवित राख्न खबरदारी र ऐक्यबद्धता अपरिहार्य भएको उल्लेख गर्दै उनले अब नागरिक समाजको अभियानलाई व्यवहारमा उतार्ने चरण सुरु भएको बताए।

कार्यक्रममा केन्द्रीय नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै सशक्त नागरिक समाज निर्माणको साझा संकल्प व्यक्त गरिएको थियो। महासंघले अब नागरिक तहबाटै असमानता विरुद्धको अभियानलाई बलियो बनाउने संकेत दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM