२०८३ बैशाख ३१ गते, बिहीबार ०१:४६

प्रधानमन्त्री ओली अस्वस्थ: संसदको प्रश्नोत्तर कार्यक्रम र मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, ६ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार प्रतिनिधिसभामा तय गरिएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीलाई रुघाखोकीको संक्रमण देखिएको छ।

स्वास्थ्य स्थिति नाजुक नबताइए पनि, सोमबार साँझको मन्त्रिपरिषद् बैठकसमेत स्थगित गरिएको छ। संसद सचिवालयले आजका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका तय गरेको थियो। यद्यपि, स्वास्थ्य अवस्थाका कारण कार्यसूची तत्कालका लागि रोकिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM