२०८२ मंसिर २३ गते, मंगलवार १३:४२

ढल्केबर सबस्टेशनमा विस्फोट, विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौँ, ३ वैशाख।
अत्यधिक गर्मीले तराई क्षेत्रमा विद्युत् खपत उच्च भएपछि ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जडान गरिएको करेन्ट ट्रान्सफर्मर (CT) बुधबार बिहान अचानक विस्फोट भएको छ। बिहान करिब साढे ७ बजे ट्रान्सफर्मर पड्किएर आगलागी सुरु भएको हो।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारका अनुसार यो ठूलो पावर ट्रान्सफर्मर नभई, लाइनमा प्रवाहित करेन्टको मापनका लागि जडान गरिएको ‘करेन्ट ट्रान्सफर्मर’ हो। घरेलु विद्युत् मिटरजस्तै काम गर्ने यस उपकरणमा लोड क्षमता भन्दा बढी करेन्ट गएपछि विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ।

ग्रिड विकास विभागका निर्देशक कमल आचार्यका अनुसार आगलागीबाट ट्रान्सफर्मरमा जडान गरिएका तार तथा अन्य उपकरणहरूमा क्षति पुगेको छ। यस घटनाले ३३ केभी क्षमताको फिडर अवरुद्ध गराएको छ, जसले गर्दा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही भूभागमा विद्युत् आपूर्ति ठप्प भएको हो।

तर १३२ केभी लाइनहरू भने सक्रिय अवस्थामा फर्किसकेका छन्। प्राधिकरणले तत्काल प्रभावित क्षेत्रमा वैकल्पिक लाइनमार्फत आपूर्ति पुनः सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

प्राविधिक टोलीले घटनास्थलमा अध्ययन जारी राखेको र पूर्ण क्षतिको मूल्यांकनपछि पुनःनिर्माणको कार्य अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM