२०८२ मंसिर २२ गते, सोमबार १६:२६

वीरगंजमा प्रहरीद्वारा पत्रकारमाथि निर्मम दमनः प्रेस स्वतन्त्रतामाथि खुला हमला

वीरगंज, पर्सा — हनुमान जन्मोत्सवको झाँकीमाथि भएको ढुंगामुढापछि उत्पन्न तनाव अझ चुलिँदै जाँदा, त्यस घटनाको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरीले निर्घात लाठी प्रहार गरी पत्रकारिता क्षेत्रमाथि खुला हमला गरेको छ।

स्थानीय प्रशासनले सोमबार केही हिन्दुवादी युवाहरुलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा तनाव सृजना भएको थियो। त्यही विषयमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरूमाथि मंगलबार प्रहरीले अकल्पनीय दमन गर्‍यो। चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धिरेन्द्र तिवारी, पत्रकार अर्जुन गुप्ता, एभिन्यूज़का पत्रकार लगायत केही सर्वसाधारण प्रहरीको निर्मम लाठी चार्जबाट घाइते भएका छन्।

सत्य तथ्य उजागर गर्न, जनतासामु साँचो सूचना पु-याउन अग्रपंक्तिमा खटिने पत्रकारहरूमाथि भएको यो दमनले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि खुला प्रहार भएको छ। यस घटनाले नेपाल प्रहरीको असहिष्णु, निरंकुश र प्रेसविरोधी चरित्र फेरि एकपटक उजागर गरिदिएको छ।

“प्रेस स्वतन्त्रता कुण्ठित पार्ने जुनसुकै गतिविधि र दमनप्रति हाम्रो गम्भीर आपत्ति छ। लोकतान्त्रिक मुल्यमान्यतालाई कुल्चिने प्रहरीका यस्ता कदमहरू क्षम्य हुन सक्दैनन्,” घटनास्थलमा रहेका पत्रकारहरूले आक्रोश पोखेका छन्।

दुई दिन अघि हनुमान जन्मोत्सवको झाँकीमा भएको ढुंगामुढापछि वीरगंज तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू समेत लगाएको थियो। तर शान्ति सुरक्षाको नाममा निर्दोष युवाहरुको गिरफ्तारी र पत्रकारहरूमाथिको लाठीचार्जले प्रशासनको चरित्रप्रति नै गम्भीर प्रश्न उठाएको छ।

यो घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालदेखि मानवअधिकारकर्मी र पत्रकार संगठनहरूसम्म फैलिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM