२०८३ बैशाख १ गते, मंगलवार १२:११

मलाई ! जनता बनाउने व्यवस्था चाहिन्छ

-प्रशान्त महासागर
पटक पटक व्यवस्थामाथि व्यवहारले गर्ने बलात्कार लोकतान्त्रिक गणतन्त्र भन्ने परिभाषामा परिभाषित हुँदै गएको छ । कार्यकर्ता रिझाउने अनि त्यसबाटै मुनाफा कमाउने व्यवसाय राजनीति बन्दै गएको छ । हिजो राजाले खोसिएको जनताको शक्ति भनिएको आज स्वतन्त्र हुन पुग्दा अपराधमा रुपान्तरित बनेको छ । सपनाको महलभित्र कंकाल रुपि जनता बनेको छ । न उसको अधिकार उसले पाए न त दिए नै ।  समय सापेक्षिक रुपान्तरण भएका विचारहरुलाई व्याख्यामा बुनेका छन् उनेका छन् मानौं मृत्युपछी कोहि माल्यार्पणमा समर्पित देखिए झै जसको औचित्य व्यवस्था अनुरुप छैन् ।
कसैले सुन तस्कर गरिरहेको देख्दा नि आफु नून चोर्न तत्पर भए झै मानवीय विचार गणतन्त्रमा सल्बल्याएको छ । भाषा र त्यसको अर्थ आफु अनुरुप परिचालन गरि मातृत्वको बलात्कार आवधिक रुपमा भई रहेको छ । आज हामी यसलाई गणतन्त्र मान्दै मुस्कुराई रहेका छौं ।
मानव बेचविखन, तस्कर राजलाई गणतन्त्र भन्दै हिडेका छौं । स्विस बैंकमा पैसा जम्मा गर्ने व्यवस्था गणतन्त्र बन्दा नि हामी मौन नै छौं ।
दिनहुँ जनता बेच्ने विचारलाई पनि गणतन्त्र नै मान्दै आएका छौं । शिक्षा स्वास्थ्य लगायत अन्य न्युनतम भौतिक सुबिधा पनि किन्न बाध्य बनाएको व्यवस्था पनि गणतन्त्रको रुप देखा परेका छ । आम जनता यो देशको ग्राहक भन्दा उपजको कुनै केही बनेनन्, के गणतन्त्र यस्तैको लागि हो ? नेतालाई राजा झै सुखसुविधा एवम् सुरक्षा दिई पाल्नै पर्ने व्यवस्था, गणतन्त्र हो ? आखिर गणतन्त्र यस्तो किन बने ?  
राष्ट्रको चौठो अंग भनिएको सञ्चार क्षेत्र मोलतोल लिलाम  छन् । भ्रष्टाचारको गुणगान गाउनमा ती अंग सलबल छ्न् ।  किन गणतन्त्रभित्र न्याय, कार्य अनि व्यवस्थापिका बिक्दो छ ? किन ? आखिर गणतन्त्रको मर्म बेच्ने र अपराधले किन्ने, मन्त्र किन बने ? जनतालाई, जनता बनाउन किन सकेनन् ? रैती भन्दा नि मुल्यहीन बस्तुको रुपमा आम जनमानस किन बनाए ?
वर्ग संघर्षको कुरा पस्केर, भोकै अस्तित्व मास्ने व्यवस्था गणतन्त्र बन्दै गएको छ ।
मलाई ! जनता बनाउने व्यवस्था चाहियो ।
रैती बनाए…भन्नेहरूले
मलाई ! बस्तु बनाई दिए ।
किन्न अत्तर
मलाई ! बेची रहे ।
म बिक्दै गएँ
जलवायु नैसर्गिक अधिकार किन्दै
लिलाम हुँदै गएँ ।
हुन त
मेरो भोक ठूलो थिएन्
मसँग प्यासहरु भर्ने, भाँडो पनि थिएन्
यदाकदा
केही घाउहरु
तिनीहरूकै नून मलमले बल्झेको छ
ठूलो बनेको छ
बनाई दिएको छ ।
रैती बनाए….भन्नेहरुले
मलाई ! बस्तु बनाई दिए ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM