२०८२ माघ २० गते, मंगलवार १७:४५

१० ग्राफमा अर्थतन्त्र

२७ फागुन, काठमाडौं । नेपाल राष्ट्रबैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्यांकले नेपालको अर्थतन्त्रका केही प्रवृत्तिहरूलाई चित्रण गरेको छ ।

कोभिड–१९ पछि कमजोर बनेका विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलनलगायत तथ्यांकहरू अत्यन्तै सुदृढ भएका छन् ।

सोयाबिन तेलका कारण मुलुकको निर्यात पनि गत आर्थिक वर्षको तुलनामा ४६ प्रतिशतले बढेको छ ।

मूल्यवृद्धि र ब्याजदरसम्बन्धी तथ्यांकहरू पनि सकारात्मक छन् । तर, अझै पनि आयात, मुद्राप्रदाय, निजी क्षेत्रतर्फको कर्जाको विस्तारलगायत तथ्यांक भने कमजोर नै देखिन्छन् ।

हामीले अर्थतन्त्रको चित्र देखाउने १० वटा ग्राफहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।

१. मूल्यवृद्धि नियन्त्रणमै छ

२. निर्यातमा उत्साह

३. आयातमा सामान्य वृद्धि

४. सुदृढ शोधानान्तर बचत

५. रेमिट्यान्स वृद्धि निरन्तर

६. दुई वर्षदेखि लगातार बढ्दै विदेशी विनिमय सञ्चिति

७. बढ्दो वैदेशिक भ्रमण र अध्ययन खर्च

८. न्यून प्रत्यक्ष वैदेशीक लगानी

९. ब्याजदर निरन्तर घट्दै

१०. बढेन निजी क्षेत्रमा कर्जाको माग

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d beb88 sritoto kpsjitu wongsobet kpsjitu rajamania
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM