२०८२ असार २६ गते, बिहीबार २१:४६

भाइरल सरिता बाजेको निधनप्रति दुःख व्यक्त

काठमाडौं । ऊँ माता मनकामना जेनि ट्रष्टले भाइरल ‘सरिता बाजे’ को आसामायिक निधन भएकोप्रति शोक सन्तप्त परिवारजनप्रति दुःख व्यक्त गरेका छन् ।
ऊँ माता मनकामना जेनि ट्रष्टका अध्यक्ष जेन्नी श्रेष्ठले दुईदिने मानवको चोलामा भगवान्को र मानव सेवामा समर्पित गर्नु पर्ने जोड दिदै आर्थिक अवस्था न्यून भएका ‘सरिता बाजे’ को आसामायिक निधनले सिंगो गाउँ मात्र नभई अहिले नेपाली सांगितिक क्षेत्रमा समेत गहिरो असर परेको जनाए ।
आज भन्दा एक बर्ष अगाडि ‘सरिता बाजे’ को गृहनिवास काभ्रेपलाञ्चोक पाँचखाल १ अनैकोटमा पुगेर उनकाे जीवनस्तर उकास्न दुहुना गाई सहयाेग गरेकाे स्मरण गर्दै ‘सरिता बाजे’ जस्ता अत्यन्त प्रतिभावान कलाकारकाे राष्ट्रले सहि मूल्याङकन नहुनु खेदजनक भएको जनाए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM