२०८२ असार २६ गते, बिहीबार २२:५४

प्रकृति लम्सालको मृत्यु प्रकरण : विप्लव निकट विद्यार्थी संगठनको प्रदर्शन

७ फागुन, काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीलाई अपमान गरेको भन्दै अखिल समाजवादील प्रदर्शन गरेको छ ।

अखिल समाजवादी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन हो । बुधबार काठमाडौंमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीको विरुद्धमा सो संगठनले प्रदर्शन गरेको हो ।

साथै, होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई ससम्मान होस्टेल फिर्ता गराई पठनपाठनमाको व्यवस्था गर्न जोडदार माग गरेको संगठनका उपाध्यक्ष ललित सीले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM