२०८३ असार ७ गते, आईतवार ०१:२२

गौतम बुद्ध विमानस्थलको शौचालयमा २ वटा सुनका सिक्री फेला 




रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको शौचालयमा १ सय २५ ग्रामका २ वटा सिक्री फेला परेका छन् । 

अध्यागमनको महिला शौचालयमा छाडेर गएको अवस्थामा २ वटा सिक्री  १ सय २५ ग्रामका फेला परेको गौतम बुद्ध विमानस्थल भन्सार कार्यालयका अधिकृत पवित्रा ज्ञवालीले बताउनुभयो । 

जजिरा विमानस्थल आए पछिको समय दिउँसो १:३० बजेको समयमा फ्लाइ दुबईको जहाज आउनु भन्दा अघिको समयमा भेटिएको ज्ञवालीले बताउनुभयो । 

यश बारेमा थप अनुसन्धान भएको बताउँदै ज्ञवालीले राष्ट्र बैङ्कमा लगेर जफत हुने र उक्त रकम राजस्वको रूपमा जम्मा गरिने उहाँले बताउनुभयो

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM