२०८३ असार ७ गते, आईतवार ०५:५६

प्रकृति लम्साल प्रकरणमा छानबिन गर्न एकीकृत समाजवादीको माग

७ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यमा रहस्यमय निधन भएकी प्रकृति लम्साल प्रकरणमा छानबिन अघि बढाउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ ।

स्थायी कमिटी बैठकले लम्साल मृत्यु प्रकरणको छानबिन अगाडि बढाउन सरकारसँग माग गरेको हो ।

बैठकले त्यहाँ रहेका अरु विद्यार्थीको सुरक्षाका निम्ति कूटनीतिक पहल लिन पनि माग गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM