२०८२ फाल्गुन २ गते, शनिबार २२:०६

आफ्‌नो पेशा व्यवसायको संरक्षणका लागि जस्तो सुकै कदम चाल्न बाध्य हुने कवाड व्यवसायीको चेतावनी 

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले कवाड व्यवसायी र सञ्चालक माथि भईरहेको काठमाडौं महानगरपालिकाको गुन्डागर्दी तत्काल नरोकिए आफ्‌नो पेशा व्यवसायको संरक्षणका लागि जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

समाजका अध्यक्ष रामकेवल गुप्ताले आज एक बिज्ञप्ती जारी गर्दै काठमाडौं महानगरपालिकाका प्रहरीले गुण्डागर्दी शैलीमा कवाड व्यवसायीलाई अपहरण गरी सुन्धारा बागदरबारमा लगेर यातना दिने काम गरेको जनाएका छन् ।

‘काठमाडौं महानगरपालिकाले २०८१ माघ २२ गतेका दिन सर्लाही जिल्ला घर भई हाल काठमाडौं महानगर पालिकाको अनामनगर क्षेत्रमा कवाड संकलन गर्दै आउनु भएका धिरेन्द्र यादब र कोटेश्व क्षेत्रमा कवाड संकलन गर्ने अर्का एक व्यक्ती लाई महानगर प्रहरीले गुण्डागर्दी सैलीमा अपहरण गरी सुन्धारा बागदरबार लगेर ३ घण्टा सम्म राखेर यातना दिने काम गरेको छ’ गुप्ताले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रहरीले कवाड संकलकको साईकल र समान जफत गरी अभद्र व्यवहार गरेको प्रति आपती जनाउदै उनले यस्ता गुण्डागर्दी बन्द गर्न चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई पेशाबाट बिस्थापित गराउँन चाहेको भन्दै कवाड व्यवसायीले गृहमन्त्री रमेश लेखक सहित बिभिन्न दलका प्रमुखका साथै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

‘कवाड व्यवसायी र संकलक माथि भईरहेको यो प्रकारको महानगरको गुन्डागर्दी तत्काल नरोके काठमाडौं महानगरका विरुद्धमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रम गर्ने र आफ्नो पेशा व्यवसायको संरक्षणको लागी जस्तो सुकै कदम चाल्न तयार रहेको कुरा अवगत गराउन चाहन्छौं’ गुप्ताले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM