२०८३ असार २० गते, शनिबार २३:१२

तोलामा ८ सय बढ्यो सुन

२६ पुस, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८४५ रुपैयाँ पुगेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM