२०८३ असार २२ गते, सोमबार ०२:५१

टोखाको चाकु : नामै काफी छ

२४ पुस, काठमाडौं । टोखाका बुद्ध श्रेष्ठ चाकु उद्यमी हुन् । चाकु उत्पादन गर्ने चारवटा कम्पनी चलाइरहेको बताउने श्रेष्ठलाई माघे संक्रान्ति नजिकिएसँगै चटारो झन् बढेको छ । टोखा परम्परागत चाकु संरक्षण समाजको उपाध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्, ‘रातभरी काम भइरहेको छ । हिजो राति चार घण्टा मात्र सुतियो ।’ टोखामा मात्रै एक दर्जन बढी चाकु…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM