२०८३ असार २३ गते, मंगलवार ०२:१५

सशस्त्र प्रहरीका चार जना डिआईजीको पदावधि थप

काठमाडौं । मन्त्रिपरिषद् बैठकल‍े सशस्त्र प्रहरीका चार जना प्रहरी नायव महानिरिक्षकको पदावधि थप गरेको छ । बालुवाटारमा बसेको बैठकले बैठकल‍े सशस्त्र प्रहरी नायव महानिरिक्षकहरु कमल गिरी, गणेश मगर, कुलबहादुर नेम्वाङ् र शम्भु सुवेधीको पदावधी एक वर्ष थप गरेको छ ।

उनिहरुको पदावधि आज रातिबाट सकिँदै थियो । त्यस्तै बैठकले नेपाल भारत वाणिज्य सचिवस्तर बैठक जनवरी १० र ११ मा हुने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM