ताहाचलस्थित शिक्षक किताबखाना शिक्षा सेवाका कर्मचारीहरूमाझ भन्सार अड्डाको रूपमा परिचित छ । त्यहाँ पुग्न कुन हदसम्मको चलखेल र हर्कत हुन्थ्यो भन्ने उदाहरण हुन्, रंगेहात पक्राउ परेका शाखा अधिकृत प्रसाई ।

नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा पौडेल
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव















