२०८३ असार २४ गते, बुधबार ०४:५६

यू-२३ ‘थ्री एक्स थ्री’ ब्वाइज र गर्ल्स बास्केटबल हुने

१९ पुस, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा यही अन्तिम साता यू-२३ थ्री एक्स थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ ।

ब्वाइज र गर्ल्स दुवै विधामा हुने प्रतियोगिता यही जनवरी ११-१२ (पुस २७-२८गते) हुने नेपाल बास्केटबल संघले जनाएको छ ।

प्रतियोगिता दशरथ रंगशालको सेमि कभर्डहलमा हुनेछ । प्रतियोगिताको व्यवस्थापन र मार्केटिङ वानगेट स्पोर्ट्सले गर्नेछ ।

प्रतियोगितामा २३ वर्ष मूनिका सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM