२०८३ असार २४ गते, बुधबार १४:०३

एमाले सचिवालय बैठक जारी

१८ पुस, काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।

बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल भइरहेको छ ।  एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM