२०८३ असार २४ गते, बुधबार १५:१९

५ सय बढ्यो सुन

१८ पुस, काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँमा रहेको चाँदी आज १७९० रुपैयाँ पुगेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM