२०८३ बैशाख २ गते, बुधबार ०९:३४

प्रदेश प्रमुखले फिर्ता पठाएका दुई विधेयक प्रदेश सभाबाट पुनः सर्वसम्मत पारित

१७ पुस, बुटवल। लुम्बिनीका प्रदेश प्रमुखले सन्देश सहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ ।

बुधबार बसेको पाँचौं अधिवेसनको दोस्रो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता पठाएका विधेयक पुनः सर्वसम्मत पारित गरेको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन्।

प्रदेश प्रमुख घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाएका थिए । यी दुवै विधेयक प्रदेश सभाको चौथो अधिवेसनले सर्वसम्मत पास गरेर प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिएको थियो। यी दुवै विधेयक प्रदेश प्रमुखले सन्देश सहित असोज २२ गते प्रदेश सभामा फिर्ता पठाएका थिए ।

बुधबारको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिको रुपमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सभामा दुई वटा विधेयक छोटो बाटोबाट पारित गर्नेगरी प्रस्ताव पेश गरेका थिए।‘चौथो अधिवेसनबाट धेरै छलफल र गृहकार्य गरेर यि विधेयक अघि बढाइएको थियो ।

कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन यि जरुरी बिषय हुन’मन्त्री ढकालले सभामा प्रस्ताव पेश गर्दै भने,‘कर्मचारीको पदपुर्ती गर्न बाँकी छ । दरबन्दी अनुसार पदपुर्ती गर्न आवश्यक रहेकाले सभाले विधेयक अघि बढाएको थियो।’

प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भदौ २७ गते प्रदेशसभाबाट पास भएको थियो ।

यस्तै प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्मीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्थागर्न बनेको विधेयक सभामा पेश गरेका छन्।

यस्तै प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा विशेष समयमा सम्वोधन गर्दै योजना कार्यान्वयनदेखि नीति नियम तर्जुमा सम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM