२०८२ फाल्गुन २४ गते, आईतवार १५:५०

बबई सिचाई : गुलरियामा नहर विस्तार सुरु 

बर्दिया । बबई सिचाई आयोजनाले गुलरिया नगरपालिकामा पनि सिँचाईको काम अगाडी बढाएको छ । आयोजनाको कार्यक्षेत्र रहेका बर्दियाका ६ ओटा पालिकाहरू मध्ये अन्तिम नगरपालिका गुलरिया नगरपालिकामासमेत नहर विस्तारको काम अगाडी बढाएको हो । 

बबई सिचाई आयोजनाले बर्दिया जिल्लाका ठाकुरबाबा, मधुवन, बारबर्दिया, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाको ३६ हजार हेक्टर जमिनमा सिचाई पुर्‍याउने लक्ष्य राखेको थियो । जसमध्ये पश्चिम नहरको २१ हजार हेक्टर मध्ये गुलरिया नगरपालिकाको ७ हजार हेक्टरमा पहिलो पटक काम सुरु भएको बबई सिचाई आयोजनाका प्रमुख शुसिल देवकोटाले बताउनु भयो । उहाँले शाखा र प्रशाखा नहर सहित करिब १५ किलोमिटर नहर निर्माणका काम आज देखि सुरु भएको बताउँदै तिन बर्ष भित्र नै निर्माण कार्य सम्पन्न हुने उहाँले बताउनु भयो । 

नहर निर्माणका लागि जग्गा अधिग्रहण, ठेक्का लगाएतका सम्पूर्ण कार्य सम्पन्न भएको छ । मूल नहर करिब ४ किलोमिटर र शाखा नहर १० दशमलव ७ किलोमिटर लामो रहेको छ । स्वच्छन्द निर्माण सेवा,काठमाडौँले लिएको ठेक्का बन्दना भगवती ब्ल्याक बक कम्पनी बर्दियाले कामको जिम्मा लिएको हो । ८३ करोडको लागतमा ठेक्का लिएको ब्ल्याक बक निर्माण कम्पनीका सञ्चालक विमल केसीले बताउनु भयो ।

विगतको बर्सहरूमा बजेट अभावमा आयोजनाको काम अगाडी बढ्न नसकेपनि यस बर्ष आयोजनामा र सिचाई विभागमा बजेटको अभाव नरहेको आयोजना प्रमुख देवकोटाले बताउनु भयो । गत आर्थिक बर्ष सम्म अघिल्लो आर्थिक वर्षको बक्यौता तिर्ने रकम समेत नपुग्ने गरेको थियो । यस बर्ष देखि सरकारले नै बबई सिचाई आयोजनाको काम सकाउने योजनाका साथ अगाडी बढेको उहाँले बताउनु भयो । 

नहर निर्माण कार्यको शिलान्यास गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नहर आइसकेपछि कृषकहरूलाई धेरै फाइदा हुने बताउनु भयो । उहाँले महँगो खर्चमा भूमिगत पानीको प्रयोग गरेर खेती गर्नुपर्ने बाध्यता नहुने बताउनु भयो । 

गुलरिया नगरपालिका क्षेत्रमा नहरको पानीले सिचाई होला भन्ने सोच्दै नसोचेको गुलरिया नगरपालिका वडा नं १ का विजय यादवले बताउनु भयो । उहाँले भन्नु भयो–‘ अब गुलरियामा पनि खेतीपाती गर्न सजिलो हुने भयो ।’ गुलरिया नगरपालिका पहिले सुख्खा क्षेत्र थियो । भूमिगत स्रोतको पानीले मात्र खेती हुने यस क्षेत्र नहर आउने भएपछि कृषकहरू हर्षित भएका छन् ।

गुलरिया नगरपालिकामा निर्माण नहर निर्माण भएसँगै बर्दिया जिल्लाका सम्पूर्ण नगरपालिका सिचाई युक्त हुनेछन् । भेरीको पानी बबईमा झारिसकेपछि सिँचाईका लागि पर्याप्त पानी पुग्ने आङ्कलन गरिएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM