२०८३ असार २५ गते, बिहीबार ०२:३१

तोलामा ६ सय घट्यो सुन

१६ पुस, काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो कारोबार दिन १ लाख ५० हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM