२०८२ माघ २९ गते, बिहीबार २१:२५

मदन भण्डारी इन्डो-नेपाल रनिङ शिल्ड भलिबलको तयारी पूरा

पुस १४, काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीको १६औं स्थापना दिवसका अवसरमा यही पुस १७ देखि २४ गतेसम्म बुटवलमा हुने मदन भण्डारी गोल्डकप ईन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप २०८१ को तयारी पूरा भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतबाट गरी ८ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् ।

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, भारतको गुजरात स्टेट भलिबल एशोसिएसन र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको टिमले प्रतिस्पर्धा गर्ने छन् ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिताको खेलहरू बुटवलस्थित रामनगर खेल मैदानमा खेलाइनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख तथा उपविजेताले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार तथा चौथो हुनेले सान्त्वना पुरस्कार १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहनेछन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने आयोजनकले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM