२०८३ असार २५ गते, बिहीबार ११:४५

व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने भाष्य गलत : उपप्रधानमन्त्री सिंह   

१४ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने उल्लेख गर्दै प्रकृतिलाई कम हानी गर्दै विकास निर्माण गर्नुपर्ने धारणा राखे ।…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM