२०८३ असार २५ गते, बिहीबार २२:५४

बागमती प्रदेश सीटीइभीटीको प्रमुख कार्यकारी निर्देशकमा डा. लामा नियुक्त




मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को २३औँ बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) को प्रमुख कार्यकारी निर्देशकमा डा. शान्ति लामालाई नियुक्त गरेको छ।

बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM