२०८३ असार २६ गते, शुक्रबार ०५:१५

काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ

१० पुस, काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको ‍टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरू काठमाडौंको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । उक्त पैसा लिएर उनीहरू कहाँ जाँदै थिए भन्ने खुलेको छैन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM