९ पुस, काठमाडौं । दार्चुलामा आज बेलुका भूकम्प गएको छ । दार्चुलाको अपी हिमाल क्षेत्रमा भूकम्प गएको हो । आज बेलुका ९ बजेर २५ मिनेटमा अपी हिमाल क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको विवरण आइसकेको छैन । यसअघि बाजुराको गोत्री…

नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा पौडेल
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव















