२०८३ असार २६ गते, शुक्रबार १४:२६

दृष्टिविहीनका लागि आश्रय सहितको विद्यालय निर्माण जरुरी : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि प्रदेशको राजधानी क्षेत्रमा आश्रय सहितको विद्यालय निर्माणमा सरकार सघाउनका लागि तयार रहेको बताउनु भएको छ ।  मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका दृष्टिविहीनहरूको एक समूहसँगको भेटघाटमा आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नका लागि सुझाव पनि दिनु भएको हो ।    उहाँले जनकपुरधाममा …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM