२०८३ असार २७ गते, शनिबार ००:१०

बिपिन शर्मा एनपीएलको इमर्जिङ प्लेयर

६ पुस, काठमाडौं । एनपीएलको इमर्जिङ प्लेयर अवार्ड कर्णाली याक्सका बिपिनप्रसाद शर्माले पाएका छन् । १६ वर्षीय शर्मालाई ५०,००० नगद सहित यो अवार्ड दिइएको छ । शर्माले कर्णालीका लागि १३ विकेट लिए ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM