२०८३ असार २७ गते, शनिबार ०४:३३

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

५ पुस, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश नदिने भएको छ ।

बैंक सञ्चालक समितिको ४ पुसमा बसेको ३१६औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा लेखा परीक्षण भएको वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM