२०८३ असार २७ गते, शनिबार १०:३१

मन्त्रिपरिषद्को बैठक बस्दै

४ पुस, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM