२०८३ असार २७ गते, शनिबार ११:२५

एलिमिनेटरमा चितवनको हार, क्वालिफायर टु मा कर्णाली (तस्वीरहरू)

३ पुस, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स क्वालिफायर टु मा प्रवेश गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई हराउँदै कर्णालीले क्वालिफायर टु मा आफ्नो स्थान बनाएको हो ।

एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले हराएको हो । कर्णालीले अब क्वालिफायर वान को पराजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त बन्न सकेन ।

तस्वीरहरू :

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM