काठमाडौं । जापानको राष्ट्रिय भलिबल टिमबाट दुईपल्ट ओलम्पिक खेलेकी काजुमी नाकामुराले नेपाली भलिबलको सम्बन्धमा छलफल गरेकी छन् । एनपीओ रियाले वर्ल्डको सहयोगमा नेपाल आएकी काजुमीले सन् १९९२ (बार्सिलोना) र १९९६ (एट्लान्टा) ओलम्पिक खेलेकी छन् । एथेन्स (२००४) र बेइजिङ (२००८) ओलम्पिकमा जापानी टिमको म्यानेजर रहेकी उनले आफ्नो अनुभव बाँड्दै नेपाली भलिबलको अवस्थाबारे जानकारी लिएकी हुन्…

नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा पौडेल
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव










