२०८३ जेष्ठ २४ गते, आईतवार १०:२९

एसएसपीविरुद्ध प्रहरी प्रधान कार्यालयको छानविन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना एक सिनियर अधिकृतमाथि आचरणसम्बन्धि विषयमा छानविन थालेको छ ।

नेपाल प्रहरी संघीय कार्यालय, पोखरामा कार्यरत एसएसपी दीपक रेग्मीमाथि छानविन भएको हो ।रेग्मीविरुद्ध एक व्यक्तिले उजुरी गरेका छन् । आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएको प्रहरी उच्च स्रोत बताउँछ ।उनीविरुद्ध प्रमाणहरुसहित नै उजुरी परेको छ । जसकारण एसएसपी रेग्मीमाथि कारबाही हुने एक उच्च अधिकारी बताउँछन् ।

नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु पटक–पटक महिलासम्बन्धि काण्डमा पर्दै आएका थिए ।एसएसपी योगबहादुर पाल हवल्दारलाई यौन प्रस्ताव गर्दा राजीनामा दिन बाध्य भएका थिए ।महिला काण्डमा डिएसपी भिमलाल भट्टराईलाई समेत विभागीय कारबाही गरिएको थियो । अन्य केही अधिकृतहरुउपर समेत छानविन भइरहेको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM