२०८३ जेष्ठ १३ गते, बुधबार २१:२६

नेपाली सेनाका प्रमुख सेनानी मल्ल पक्राउ

काठमाण्डौ/नेपाली सेनाले अनुशासनको विषयलाई लिएर प्रमुख सेनानी दिरेन्द्र मल्ललाई नियन्त्रणमा लिएको छ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा कार्यरत उनलाई केही समयअघि नियन्त्रणमा लिइएको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले उनलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको जानकारी दिए।

सैनिक अनुशासन/आचरणको विषयमा उनीमाथि छानबिन भइरहेको उनले बताए।

यसबारे थप कुरा उनले खुलाएनन्। मल्ललाई कहिले नियन्त्रणमा लिएको भन्ने खुलाएनन्।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

Live

Listen Live FM