२०८३ जेष्ठ ३० गते, शनिबार ०४:०४

विश्वासको मत लिन मधेस प्रदेशसभा बैठक सुरु

जनकपुरधाम- मधेस प्रदेशसभा बैठक पुनः सुरु भएको छ ।

बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमा मधेस सरकारका कुनै मन्त्री उपस्थित नभएपछि करिब चार बजे सुरु भएको बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनका लागि प्रदेशसभामा उपस्थित भएपछि बैठक पौने ७ बजे सुरु भएको छ ।

अहिले सुरु भएको बैठकमा मुख्यमन्त्री यादव पाँचौ पटक विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्न लागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM