२०८२ मंसिर २६ गते, शुक्रबार २१:४६

ज्यान मुद्दामा आरोपित १८ वर्षपछि पक्राउ

वीरगज,८ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एकजना फरार अभियुक्त १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन लखनपुर गाविस–९ एकडर्वा हाल सखुवाप्रसौनी गापा–६ निवासी ५० वर्षीय विनोद भन्ने विनय यादव रहेका छन्।
२०६३ साउन १२ लखनपुर निवासी रेखा महतो कम्कर हत्याको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। कम्करलाई बिहान १० बजे सोही गाउँनजीकै रहेको गण्डक नहरको किनारामा यादवले गोली हानी हत्या गरी हालसम्म फरार रहेको प्रहरीको दाबी रहेको छ।
तत्कालीन गाविस लखनपुरको अर्को टोल एकडर्वा थियो। एकडर्वामा यादव तथा लखनपुरमा कम्मर समुदायको बहुल्यता रहेको कारण विभिन्न विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो। घटनाक्रम अनुसार एकडर्वा निवासी भानु यादवको धान चोरी भएपछि यादव परिवारले कम्कर समुदायका केही युवालाई पक्राउ गरी कुटपिट गरेपछि विवाद भएको थियो।
कुटपिट घटनाको भोलिपल्ट मृतक रेखा कम्करलगायतका एक समूह भानु यादवको घरमा पुगी उनको जेठो छोरो ३० वर्षीय जगदीश यादवलाई भालाले घोपी मारेका थिए। सो घटनामा संलग्न मृतक रेखा कम्करका भाइ नाथुराउत कम्कर, जोखनराउत कम्कर र सिंगासनराउत कम्कर ज्यान मुद्दाको आरोपमा जेलसजाय भोगिसकेका छन्। घटनाको लगभग दुई महीनापछि रेखा कम्करको नहरको डिलमा हत्या भएको थियो।
सो बेला कम्करको हत्या कसले ग–यो भन्ने विषयमा विवाद भएको थियो। तर मृतक रेखा कम्करको परिवारले पक्राउ परेका विनय यादवसहित छजनाले नै हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो। नाम नलेख्ने शर्तमा एकजनाका अनुसार त्यति बेला राजनीतिक दबाबमा यादव अभियुक्तहरूलाई प्रहरी ज्यान मुद्दा चलाएको थिएन।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM