Thursday, January 16, 2025
घरक्राइम चेकजोशी र ढकाल एआईजीमा बढुवा

जोशी र ढकाल एआईजीमा बढुवा

काठमाडौं । सिफारिस गरेको २४ दिनपछि नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

डीआईजीद्वय जोशी र ढकाललाई बढुवा समितिले गएको बैशाख ३ गते एआईजी बढुवा सिफारिस गरेको थियो । तर सिफारिस भएको २४ दिनका दिन मात्र बढुवाको निर्णय गरेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -