२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:१२

सशस्त्रका एसपी हेडक्वार्टर तानिए

काठमाण्डौ/सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका गणपति प्रहरी उपरीक्षक किशन कर्माचार्य हेडक्वार्टर तानिएका छन्।

संगठनले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्न नसकेको, वीरगंज भंसार र पर्साको सीमावर्ती क्षेत्रबाट हुने अवैध र संस्थागत तस्करी नियन्त्रणमा समेत प्रभावकारी भूमिका नखेलेको लगायतका अनेकौँ गुनासा एवं खबरहरू सशस्त्र प्रहरी प्रधान कार्यालय एवं गृहमन्त्रालयसम्म पुगेपछि बुधवार सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यलाई हेडक्वार्टर फिर्ता बोलाइएको स्रोतले जनाएको छ।

सशसत्र प्रहरी उपरिक्षक किसन कर्मचार्य ७ महिनादेखि नं. १३ गण, हेक्वा पर्सामा थिए, समयवधि नपुग्दै तानिएएका एसपी कर्माचार्यको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट राधेश्याम धिताललाई पठाउने निर्णय गरिएको स्रोतको दाबी छ।

केहि दिन अघि मात्र वीरगंज भंसारस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्ममा कार्यरत सशस्त्र प्रहरीका असईसहित तीन जनालाई निलम्बनको सिफारिशसहित छिन्नमस्ता वाहिनी मुख्यालयमा पठाईएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM