Tuesday, May 21, 2024
घरक्राइम चेकहेटौडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो सशस्त्रले निभायो

हेटौडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो सशस्त्रले निभायो

हेटौडा । सशस्त्र प्रहरीको एक टोलीले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–९ स्थित हेटौडा सिमेन्ट फ्याक्ट्री नजिकै जंगलमा लागेको आगो निभाएको छ ।

सशस्त्रको मकवानपुरस्थित सुरक्षा फौजको १५ नम्बर गणका सशस्त्र प्रहरीहरुले आगो निभाएका हुन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -