२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:२९

गोठाटार घटनाका मुख्य योजनाकार बब्लु पासवान पक्राउ

वीरगंज/भक्तपुरको गोठाटार घटनाका मुख्य आरोपी बब्लु पासवानलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । वीरगंजमा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीमाथि प्रहरीले आइतबार राति गोली चलाएर पक्राउ गरेको हो ।

प्रहरीले जाँच गर्दा पासवान भाग्न खोजेपछि गोली चलाएर उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले पुष्टि गरे । पासवानको साथबाट पेस्तोल समेत बरामद भएको उनले जनाए ।

प्रहरीको गोली पासवानको देब्रे खुट्टामा लागेको छ । उनलाई उपचारका लागि नारायणी अस्तालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

गत २०७९ साल असोजमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा गोली प्रहारबाट मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । सोही घटनाका मुख्य योजनाकार पासवान रहेको प्रहरीको भनाइ छ ।

उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए भने घरमा पुग्नै लाग्दा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका थिए ।

उक्त घटनामा तत्कालै प्रहरीले केहि व्यक्तिलाइ पक्राउ गरिसकेको छ । बब्लु भारतीय नागरिक भएको र उनी घटना भएदेखि नै फरार रहेका थिए ।

उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहँदै आएका बताईएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM