२०८२ माघ १० गते, शनिबार २१:३७

नेपालको दुबै जितमा दीपेन्द्र प्लेयर अफ द म्याच

१ वैशाख, काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा नेपालको सुरुवाती दुबै खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई जिताउन शानदार अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले प्लेयर अफ द म्याच अवार्ड पाएका हुन् ।

शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले हराउन दीपेन्द्रले ६४ रन बनाउनुको साथै दुई विकेट लिए । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाएपछि नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

दीपेन्द्रले २० औं ओभरमा कतारका मध्य गतिका बलर कमरान खानलाई ६ बलमा ६ छक्का हानेका थिए । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

पहिलो खेलमा शुक्रबार मलेसियालाई ५ विकेटले हराउन दीपेन्द्रले २० रन बनाउनुको साथै २ विकेट लिएका थिए । १४४ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई तल्लोक्रममा उनले ११ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण २० रन जोडेका थिए ।

नेपालले अब सोमबार हङकङ र बुधबार साउदी अरेवियासँग खेल्नेछ । समूह ए मा नेपाल ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया छन् । हरेक समूहका दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM