२०८३ बैशाख ३१ गते, बिहीबार ०५:२०

बिलबिजक नभएको औषधि प्रहरी नियन्त्रणमा

वीरगंज/ प्रहरीले अबैध भारतीय औषधि नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कवहीबाट खटिएको प्रहरी टोलीले सुवर्ण गाउँपालिका–३ दशगजास्थित भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा उक्त औषधि नियन्त्रणमा लिएको हो।

प्रहरीलाई देखेपछि टाउकोमा बोकेर ल्याउँदै गरेको औषधिको बोरा फालेर तस्कर फरार भएका थिए।उक्त बोराबाट ५५ हजार बराबरको बिल बिजक नभएको अबैध भारतीय औषधिहरु नियन्त्रणमा लिइएका आवश्यक कानूनी कारवाही प्रकृया अगाडि बढाइएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM