२०८२ माघ २३ गते, शुक्रबार १८:५६

जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन




जापानको राजधानी टोकियो नजिकैको चिबा प्रान्तमा ११२ वर्षीय एक वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

सन् १९११ को नोभेम्बर ६ मा जन्मिएका गिसाबुरो सोनोबे सन् २०२२ मा १११ वर्षमा देशकै सबैभन्दा वृद्ध व्यक्ति घोषित हुनुभएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै जापानको राष्ट्रिय समाचार संस्था क्योदोले जनाएको छ ।  

सोनोबे बस्ने तातेयामाको नगरपालिका सरकारले उहाँको परिवारको अनुरोधमा उहाँको मृत्युको मिति र कारण खुलाएको छैन ।

बुधबार गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्ट पेरेजको ११४ वर्षको उमेरमा भेनेजुएलामा निधन भएको जनाएको थियो । सोनोबे विश्वकै वृद्ध व्यक्तिका रूपमा अर्को उपाधि धारक हुने अपेक्षा गरिएको थियो । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM