दमौली। जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन् । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो । फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिनुभयो । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा …

पूर्वमन्त्री खड्कालाई छोड्न सर्वोच्चको आदेश
काठमाडौँ/सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त















