Sunday, April 21, 2024
घरप्रदेशकोशी प्रदेशसशस्त्र प्रहरीका डिएसपी मृत अवस्थामा भेटिए

सशस्त्र प्रहरीका डिएसपी मृत अवस्थामा भेटिए

मोरङ । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ मृत भेटिएका छन् । धनपालथान गाउँपालिका-३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ । बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको प्रहरीले जनाएकाे छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -