Tuesday, November 26, 2024
घरसमाचारअर्थवाणीआयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

काठमाडौँ/ नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनलेआयल निगम बोर्डमा राजीनामा पत्र बुझाएका हुन्।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।

थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -