२०८२ माघ २६ गते, सोमबार १२:०५

यो मितिमा राजसंस्था पुनर्स्थापना हुन्छ

विन्दु पाठक

– बिन्दु पाठक

यो देशको केहि बुद्धिजीवीहरु देखेर म चकित पर्छु l युट्युबमा यो हप्ता राजा आउँछन्, अर्को महिना, फलानो महिना, फलानो गते राजा पुन: फर्कदै छन्, राजा नारायणहिटीमा फर्कदैछन्, नारायणहिटी सफा गरि सकियो, यति गते राजाले सत्ता लिदैछन् भनेर सामाजिक संजाल युट्युबमा कराएको मात्रै देख्छु l म एउटा सचेत नागरिकको हैसियतले भन्नु पर्दा राजा फर्कने कुनै छन्द छनक देख्दिन । किनकी

(१) राजा नेपाली जनता भनाउदा पाखण्डीहरुले फालेकै होइन, राजालाई यो देशका केहि नेता भनाउदा दलालीहरु बिदेशीसंग मिलेर यो देशमा बिदेशीको स्वार्थ स्थापना गर्न राजा फालिएको हो।

(२) राजा ल्याउने ल्याकत नेपाली लालची भ्रस्ट नेता र जनता भनाउँदाहरुको ल्याकत भित्र पर्दैन {यस कारण नेपाली जनता भनाउँदाहरु विखण्डित विभाजित छन्}।

(३) बिदेशीहरुले मात्रै पनि राजा ल्याउन सक्दैनन् किनकी यो देशमा ४ कित्ताको आ-आफ्नो स्वार्थ बोकेको बिदेशी शक्तिहरु सक्रिय छन्।

(४) राजा बिदेशीहरुसंग सम्झौता गरेर बिदेशीहरुको भारी बोक्ने शर्तमा राजा कुनै हालतमा आउँदैनन् किनकी राजा स्वाभिमानी छन्, राजा बिदेशीहरुको इशारामा चल्दैनन्, बिदेशीहरुको शर्त पालना गर्न राजा सत्तामा फर्कनेवाला छैन l

हिन्दु धर्म संस्कृति राजा / राजसंस्थासंग जोडिएको बिषय हो l एक छिन हाइपोथेटिकल कल्पना गरौ: कथं-कदाचित राजा आए भने, राजा आउने सम्भावना १०० प्रतिशतमा १ प्रतिशत रहेछ भने हिन्दु धर्म संस्कृति चाही १०० प्रतिशत नै सम्भावना कम छ l केपी ओली, प्रचण्ड, माकुनेहरुले हिन्दु धर्मको राधे राधे, राम, वम भोलेको भेष ओढेको र चिनियाँ राजदुत र अमेरिकी राजदुतले दशैँको टिका लगाउनु चटके स्वार्थ जोडिएको बिचित्रको जात्रा मात्रै हो ल

एउटा छिमेकी राष्ट्रको एउटा राजनीतिक दल जो सत्तामा डेढ दशक दुई दशक रहे पनि उनको बलबुत्ताले मात्रै त्यो सम्भावना हुँदैन l उनको न्वारानको बल त नेपालको संबिधान जारी हुनेवेला देखियो, संबिधानमा धर्मनिरपेक्ष आएको उनीहरुलाई थाहा थियो तर उनीहरु त्यो बेला सफल भएनन् अहिले डेढ दशक हुँदा पनि नेपालमा हिन्दु धर्म चाहे पनि उनीहरुले फर्काउने ल्याकत पुग्दैन l

नेपालको परिस्थिति रिभर्स भएर सेट-अप हुनु भनेको लगभग धेरै असम्भव नै हो l – नेपाली जनताहरु अनुशासनहीनको दुनियाँमा प्रवेश गरिसके, त्यसैले नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना  लगभग असम्भव नै हो l

(पाठकको फेसबुक वालबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM