२०८२ माघ २८ गते, बुधबार ०६:४०

सशस्त्र प्रहरीका एसपी कारबाहीमा

काठमाडौं । तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले सिराहाका एसपी प्रमोद भारतीलाई कारबाही गरेको छ । एसपी भारतीको विषयमा पटक–पटक समाचार प्रकाशित गरेपछि हेडक्वार्टरले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । केही दिनअघि उनलाई नसिहतको कारबाही भएको सशस्त्र प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

हलचोकस्थित सशस्त्रको हेडक्वाटरले उनलाई कारबाही गरेको भएपनि त्यसलाई बाहिर ल्याउन चाहेको छैन । सशस्त्र प्रहरी बल नेपाल ७ गण सिराहमा कार्यरत सशस्त्र प्रहरीका एसपी भारती र मार्डर बीओपीका डीएसपी रामहरि खड्कालाई गत असोज १६गते नै छानबिनका लागि तानिएको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहा नगरपालिका १५ सुखचैनाबाट झन्डै ५० लाख रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी मुख्यालयले सिराहका एसपी र डीएसपीलाई तानेर छानबिन गर्न निर्देशन दिएको थियो ।सशस्त्र प्रहरीका एसपी भारती र डीएसपी खड्काले तस्करसँगको मिलेमतोमा छाडेको कपडा राजश्वले बरामद गरेको पुष्टि भएपछि भारतीलाई नसियतसहित कारबाही गरिएको हो भने खड्कालाई भने बचाइएको छ ।सिराहको मार्डरबाट तस्करी गराएका बिओपी मार्डरका अर्का डिएसपी पवन खड्कालाई पनि नसिहतकै कारबाही भएको बुझिएको छ । तर, अर्का डिएसपी रामहरी खड्का भने कारबाहीबाट जोगिएका छ्न् । यता फेसबुकमा संगठनविरुद्ध लेख्ने सइ बाबुराम गैरेले पनि नसिहतको कारबाही भोगेका छन् ।उनले संगठनविरुद्ध फेसबुकमा लेखेका थिए । संगठनमा अनुशासन नभएको भनेर चिनिने गैरेको दरबन्दी पनि बिगत १० वर्षदेखि रुपन्देही र कपिलवस्तु मात्र हुने गरेको छ ।

ती जिल्लाका बिओपीमा बसेर तस्करी गराउने गरेको आरोप उनिमाथि छ । उनको सरुवा भयो कि शक्ति केन्द्रबाट फोन लगाउने र ती जिल्लाभन्दा बाहिर नजाने चाजोपाजो मिलाउने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM